बैशाख १३, २०८१, बिहीबार
               

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति भवनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
 
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार, “सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो ।” 

यो पनि