मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विद्यादेवी भण्डारी
सिद्धबाबामा पूजा गर्दै राष्ट्रपति
नेपाल फ्ल्यास
पुस ०७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा गर्ने १५औँराष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनपछि राष्ट्रपति भण्डारीले रुपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक...
बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमानियुक्त गरेकी छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमाराष्ट्रपतिभण्डारीलेशर्मालाई प्रदेश प्रमुखमानियुक्त गरेकी हुन्...
बैठकलगत्तै शीतल निवास पुगे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री देउवा शीतल...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार साँझ शितलनिवास पुगेका हुन् । भेटमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । राष्ट्रपति भवनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपतिका प्रमुख...
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आइतबार ओली शीतलनिवास पुगेका हुन् । समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने प्रचलनअनुसार ओली शीतलनिवास पुगेका बताइएको छ । तर, भेटमा के विषयमा कुराकानी...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन्...
चिनियाँ टोलीसँग भेटपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच २ घण्टा छलफल
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा रहेका बेला राष्ट्रपति रप्रधानमन्त्रीबीचभेटवार्ता...
राष्ट्रपति र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ ६ बजेतिर यान्छी राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ । भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिसकेको छैन । नेकपाभित्रको विवाद बढ्दै...
स्थायी कमिटी बैठकपछि मात्रै राष्ट्रपतिले निर्णय गर्ने
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा (संसद) विघटन गर्न भनी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै निर्णय गर्ने भएकी छन् । शितल निवास स्रोतका अनुसार आजको स्थायी कमिटी बैठक निकै महत्वपूर्ण भएको हुँदा त्यसको...
राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधनप्रति दु:ख व्यक्त गरेकी छिन् । फ्रान्सका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको भण्डारीले बताएकी छिन्। राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोक...
मन्त्रिपरिषद् बैठकअघि शीतल निवास पुगे प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज (बिहीबार) दिउँसो शीतल निवास पुगेका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा राजनीतिक संकट...
नेपाल संवत : निःस्वार्थ भावले अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवत्ले सम्पूर्ण नेपालीका...
मानवीय उज्यालोले सबैलाई सत्यको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा...
राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यरिसलाई राष्ट्रपति विद्यदेवी भण्डारीले बधाई दिएकी छन् ।राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एकैसाथ दुवैलाईबधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति...
‘बाघ संरक्षणमा सरोकारवालाको काम प्रशंसायोग्य’
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला संघ संस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । आज विश्व बाघ दिवसको...
राष्ट्रपति भण्डारीको कार्यकारी हुने चाहना हो ?
श्यामसुन्दर पुडासैनी
साउन ०५, २०७७
घटना १ साउन ३ गते शनिवार अपराह्न शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साछीराख्दै नेकपाका नेताहरूले अर्ली महाधिवेशनको विषयमा छलफल गरे । प्रधानमन्त्री एवं नेकपाअध्यक्ष केपी शर्मा ओली, अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरू नेताहरू पनि थिए । अरू नेताहरू पहिल्यै...
मन्त्रिपरिषद् बैठकअघि शीतल निवासमा प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् । शीतल निवासका अनुसार, राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट नियमित हो । आज (बिहीबार) मध्यान्ह १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक...
शीर्ष नेताहरुलाई शीतल निवासमा राष्ट्रपतिको निम्तो
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्रीहरु तथा प्रमुख दलका शीर्ष नेताहरुलाईराष्ट्रपति कार्यालयमा बोलाएकी छिन् । राष्ट्रपति भण्डारीले आज (बुधबार) पूर्व प्रधानमन्त्रीहरु तथा नेताहरुलाई 'परामर्शका लागि' भन्दै शीतल निवास (राष्ट्रपति कार्यालय) मा बोलाएकी हुन् । पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय