बैशाख २१, २०८१, शुक्रबार
               

बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

'सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ,' राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो पनि