बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा

नेपाल फ्ल्यास
पुस २६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । 

आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् । 

राष्ट्रिय सभाको चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपतिले जारी गरेको सूचनामा उल्लेख छ । 

यो पनि