बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन २१, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार साँझ शितलनिवास पुगेका हुन् । 

भेटमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । 

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले जानकारी दिए । 

यो पनि