जेठ ०८, २०८१, मंगलबार
               

सभापति देउवाले बैठकमा बोलाए आफ्ना गुटका केन्द्रीय नेतालाई

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना गुटका केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका छन् ।

उनले आज आफ्नै निवास बुढानिलकण्ठमा गण्डकी र बागमती प्रदेशका आफू निकट पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्न बैठक बोलाएको स्रोतले जनाएको छ ।

सभापति देउवाले आफु निकट केन्द्रीय सदस्य र नेताहरुलाई छलफलका लागि बोलाएको देउवाका सहयोगी भानु देउवाले बताए । फेरि पार्टी सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका देउवाले आफू निकटका नेताहरुको भेटघाटलाई तीब्र बनाएका छन् । 

यो पनि