जेठ ०८, २०८१, मंगलबार
               

संसद बैठकअघि देउवा र प्रचण्डबीच भेटघाट

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । 

प्रतिनिधि सभा बैठकमा सहभागी हुनका लागि संघीय संसद भवन नयाँबानेश्वर पुगेका दुई नेताबीच प्रतिनिधिसभा बैठक सुरु हुनुपूर्व भेटघाट भएको हो । 

सभापति देउवा केहि समय अघि संसद भवन पुगेको र अनौपचारिक रुपमा भेटघाट भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।

यो पनि