बैशाख १५, २०८१, शनिबार
               

संसदीय दलको नेतामा देउवाको शानदार जित

नेपाल फ्ल्यास
पुस ०६, २०७९

ADVERTISEMENT

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले शानदार जित हात पारेका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा बहुचर्चित गगन थापाले मात्र २५ मत ल्याए। देउवाले उनको भन्दा अढाइ गुणा बढी ६४ मत ल्याए। कांग्रेसले अर्को चुनावसम्मका लागि आफ्नो संसदीय अगुवा देउवालाई बनाएको छ।

कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।

यो पनि