बैशाख १२, २०८१, बुधबार
               

दुई बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बस्दै छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सो बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्नेछ । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहनेछ । 

बैठक राजनीतिक परिस्थिति र सरकारको विषयमा केन्द्रित हुने बताइएको छ । यसका अलावा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पमा पनि छलफल हुने एक नेताले बताए । 

यो पनि