जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस नेता तथा पूर्वमन्त्री कुबेर शर्माकाे निधन

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री कुबेर शर्माको ८४ वर्षको उमेरमा शुक्रबारनिधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको शुक्रबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनी सप्तरीबाट २०४८ सालमा सांसदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए ।

पछिल्लो कालखण्डमा हरियाली पार्टी स्थापना गरेर चर्चामा आएका शर्मा प्रख्यात चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत चिनिएका थिए । शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए ।

यो पनि