जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेट स्थगित

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । 

प्रतिनिधिसभा सुरु भइरहेका बेला प्रमुख नेपाली कांग्रेसका सांसदहरूले रोस्टम घेरा हाल्दै नाराबाजी गरेका हुन् । सरकारले अध्यादेश पेस गर्न खोजेपछि प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनीहरूले नारा लगाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि