जेठ ०८, २०८१, मंगलबार
               

विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि