बैशाख १४, २०८१, शुक्रबार
               

कांग्रेसबाट को को बने समानुपातिक सांसद ?

नेपाल फ्ल्यास
मंसिर २४, २०७९

ADVERTISEMENT

नेपाली कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको छ ।

समानुपातिकतर्फ सांसद बन्ने तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशशरण महत चयन भएका छन् ।

कार्यसम्पादन समितिमा टुंगो लाग्न नसकेपछि पदाधिकारी बैठकले निर्णय गरेको हो ।

सभापति निकट गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर छुटेका छन् ।

महिला २९ जनामा को को ?

खस आर्यतर्फ

आरजु देउवा राणा

मञ्जु खाँण

अम्बिका बस्नेत

सरिता प्रसाईँ 

ईश्वरी न्यौपाने 

प्रतिमा गौतम 

रमा कोइराला पौड्याल

कान्तिका सेजुवाल

मैना रावल

आदिवासी जनजातितर्फ 

सरस्वती बजिमय

लिलादेवी लिम्बू

सीताकुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

अञ्जनी श्रेष्ठ

दलितबाट 

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

मधेशीतर्फ 

नगिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

मुस्लिमबाट 

जावेदा खातुन जागा

थारुबाट 

कल्पना चौधरी

बिनाकुमारी थनेत


कस्तो लाग्यो ?

यो पनि