जेठ ०७, २०८१, सोमबार
               

नेकपा अध्यक्षद्वयबीच छलफल सुरु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार मात्र एक/अर्काप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिहीबार छलफल सुरु भएको छ । 

सो छलफलमा स्थायी कमिटी बैठक  सञ्चालनलाई मूल विषयमा केन्द्रित हुने बताइएको छ । 

स्थायी कमिटी बैठकमा छलफलका लागि सात एजेन्डा तय भएको जानकारी दिँदै उक्त स्रोतले  छलफल वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसीलगायत विषयमा केन्द्रित हुने जानकारी दियो । 

बुधबार मात्रै दुई अध्यक्षले एकअर्कालाई कटाक्ष गर्दै असन्तुष्टि पोखेका थिए । 

यो पनि