जेठ ०७, २०८१, सोमबार
               

नेकपा सचिवालय बैठक पुन: स्थगित

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

 काठमाडौं । आइतबार ४ बजेका लागि तय भएकाे नेकपा कम्युनिस्ट पार्टीको सचिवालय बैठक पुन: स्थगित भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न  बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित भएको हो ।

एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्रकाे मतभेद छ ।


कस्तो लाग्यो ?

यो पनि