जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बिहीबार पनि स्थगित भएकाे छ । बुधबार झै केहीबेर बसेर स्थगित भएको हाे । 

स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ । 


कस्तो लाग्यो ?

यो पनि