जेठ ०२, २०८१, बुधबार
               

नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छलफलमा

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । 

सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउनका लागि छलफल सुरु भएको बताइएको छ । 

छलफलमा सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी रहेको बताइएको छ । 

त्यसैगरी, प्रमुख प्रतिक्षी नेपाली कांग्रेसबाट  उपसभापति वीमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएको बताइएको छ । 

यो पनि