काठमाडाैं । नेपाका दोस्रो वरीयताका नेता नेकपामा देखिएको विवाद मिलाउन छलफलमा जुटेका छन् ।
एक स्रोतका अनुसार पटक-पटक दुई अध्यक्षबीच भएका छलफल विनानिष्कर्ष भएपछि सहमति जुटाउनका लागि उनीहरु छलफलमा जुटेका हुन् । सो छलफल कृषि मन्त्रालयमा चलिरहेको छ ।
छलफलमा मणि थापा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत घनश्याम भुसाल, शंकर पोखरेल, टोपबहादुर रायमाझीलगायत नेता छलफलमा रहेको बुझिएको छ ।