जेठ ०७, २०८१, सोमबार
               

माधव कुमार नेपाल र राजदूत यान्छीबीच भेटवार्ता

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीच हिँजो भेटवार्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीभित्रै राजनैतीक विवाद चुलिएर सतहमा गइरहेको समयमा वरिष्ठ नेता नेपाल र राजदूत यान्छीबीच भेटवार्ता भएको हो । नेता नेपाललाई भेट्न राजदूत यान्छी आइतबार साँझ नेता नेपालकै निवास कोटेश्वर गएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि