जेठ ०८, २०८१, मंगलबार
               

यही सरकार रहे नेकपा सकिन्छ : खनाल

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । यही सरकारले निरन्तरता पए नेकपा समाप्त हुने बताएका छन् । 

साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल खनालले यस्तो बताएका हुन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुन्छ,’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भने,  ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’

साथै,  उनले सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको पनि बताए । 

उनले नेकपाका सामु यथास्थितिमा जाने, सुधार गरेर जाने र अनिश्चित भविष्य तीन रहेका बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि