बैशाख १७, २०८१, सोमबार
               

अध्यादेश फिर्ता लिने सहमत हुँदै ओली स्थायी कमिटि बैठकमा सहभागी

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

बालुवाटारमा प्रचण्डसँग बसेकाे दोस्राे वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । 

महासचिव विष्णु पौडेलसहित बसेको वार्तामा उनी अध्यादेश फिर्ता गर्न सहमत भएका बुझिएकाे छ । सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी छन् ।


कस्तो लाग्यो ?

यो पनि