कात्तिक ०८, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अध्यादेश
के थियो टीकापुर घटनामा अदालतको फैसला ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
सरकारले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन अध्यादेशको तयारी गरिरहेको छ । सरकार बनाउने खेलमा अहिलेसम्म जेलमा रहेका रेशम चौधरीलाई सरकारले खोर बाहिर ल्याउन लागेको हो । हुन पनि सशस्त्र युद्धमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर खुलेर...
प्रदेश २ मा दुई विश्वविद्यालय खोल्न सरकारले ल्यायो अध्यादेश
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष...
विरोधका बीच संसदमा दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक भदौ २५ गते
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । यसअघि नेकपा एमालेको...
राष्ट्रिय दलकाे मान्यताका लागि चाहिने ३ प्रतिशत थ्रेसहोल्ड हटाइयो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं ।सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक प्रणालीमा ३ प्रतिशत मत ल्याउनु नपर्ने व्यवस्था गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ लाई संशोधन गर्दै प्रतिबन्धात्मक वाक्यांश...
अध्यादेश जारीसँगै 'भकाभक' दल फुट्न सक्ने
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । पूर्ववर्ती केपी शर्मा ओलीको सरकारको सिको गर्दै देउवा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक प्रमाणीकरण गरेकी छन् । हिजो नै मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यादेश राष्ट्रपतिकोमा पेस भए पनि उनले ढिलो गरेर अध्यादेश जारी गरेकी...
अध्यादेश जारी गर्ने राष्ट्रपतिको तयारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार मध्याह्नमा निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही...
२०५४ मा एमाले फुटेको स्मरण गर्दै भीम रावलले उठाए यस्तो प्रश्न
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरित रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।...
अध्यादेश ओली प्रवृत्तिकै पुनरावृत्ति : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनलेसांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएकाे...
अध्यादेशबारे कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने...
अध्यादेशबाट ल्याइएकाे बजेट सरकारले प्रतिस्थापन गर्ने
नेपाल फ्ल्यास
साउन २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट ल्याइएकाेचालूआर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाका बारेमा जानकारी दिइएको...
‘अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत’
नेपाल फ्ल्यास
साउन २४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य,...
लुम्बिनी प्रदेशमा अध्यादेशबाट आयो बजेट
नेपाल फ्ल्यास
साउन ०१, २०७८
बुटवल । लुम्बिनी प्रदेश सरकारलेअध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभा बैठकबाट बजेट पास नभएपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ...
नागरिकता अध्यादेशसम्बन्धी सर्वोच्चको आदेशप्रति अध्यक्ष ठाकुर असन्तुष्ट
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकतासम्बन्धी समस्या भयावह हुने बताएका छन् । सर्वोच्चले तत्काल नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भोलिपल्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै...
बजेट ल्याउन राष्ट्रपतिबाट तीन अध्यादेश जारी
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशजारी गरेकी छन् ।योसँगै आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने...
बजेट अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस
नेपाल फ्ल्यास
जेठ १५, २०७८
आज बसेकाे मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हाे । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले संसद्...
शपथसम्बन्धी अध्यादेश जारी
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए ।
राष्ट्रपतिद्वारा सात अध्यादेश जारी
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधान ११४ को उपधार १ बमोजिम सरकारले सिफारिस गरेका उल्लेखित अध्यादेश जारी गरेकी हुन् । मंगलबार जारी भएका अध्यादेशहरुमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश,...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुँदै छ । सरकारले अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले छुट्टाछुट्टै दायर गरेको...
अध्यादेश फिर्ता हुनुको भित्री रहस्य
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बुधबारको स्थायी समितिको बैठकमासंवैधानिक आयोगमा सहमतिका आधारमा नियुक्ति गर्ने,यसैका आधारमा अध्यादेश फिर्ता लिने र संसद आह्वानको निवेदन फिर्ता लिने निर्णय सर्वसम्मतभएको बताएका छन् । बुधबार ट्विट गर्दै उनले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री केपी...
अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा ३ वटा रिट
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय