बैशाख १९, २०८१, बुधबार
               

शपथसम्बन्धी अध्यादेश जारी

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि