बैशाख १९, २०८१, बुधबार
               

प्रदेश २ मा दुई विश्वविद्यालय खोल्न सरकारले ल्यायो अध्यादेश

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। 

वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ। 


कस्तो लाग्यो ?

यो पनि