बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अध्यादेश
अध्यादेश फिर्ता लिने सहमत हुँदै ओली स्थायी कमिटि बैठकमा सहभागी
नेपाल फ्ल्यास
पुस ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा प्रचण्डसँग बसेकाे दोस्राेवार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । महासचिव विष्णु पौडेलसहित बसेको वार्तामा उनी अध्यादेश फिर्ता गर्न सहमत भएका बुझिएकाे...
संवैधानिक परिषदसम्बन्धी अध्यादेश (पूर्णपाठ)
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
बहुमतले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार अध्यादेश जारी गरेकी हुन् । संवैधानिक परिषदमा निर्णय गर्न सहज हुन सक्ने गरी अध्यादेश ल्याइएको हाे। जारी अध्यादेशअनुसार...
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार)अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको...
राष्ट्रपतिबाट २ अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ...
बलात्कार सम्बन्धी ऐन संशाेधन, यस्ता छन् सजाय
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्मकैद र ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । उक्त अध्यादेशमा बलात्कारका घटनामा...
दुई अध्यादेश खारेजीपछि पुरानै जगाउने अध्यादेश संसदमा प्रस्तुत
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । सरकारले जारी गरेर संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएपछि पुरानै कानुन ब्युताउने गरी ल्याएको अध्यादेश संसदमा प्रस्तुत गरेको छ । ती दुई अध्यादेश गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेका हुन् ।...
सरकारले ल्याएका २ वटा अध्यादेश राष्ट्रपतिद्वारा खारेज
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेशराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक रुपमा खारेज गरेकी छन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । तर, पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार...
सरकारले अध्यादेश जारी गरेपछि बाबुराम भट्टराईको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको टिप्पणी गरेका छन् । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । डा. भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने...
राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश जारी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेकी हुन् । राष्ट्रपति...
पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनका लागि लचिलो कानुन ल्याउन मन्त्रिपरिषदबाट अध्यादेश पारित गरेका छन् । सोमबार मन्त्रिपरिषदमा हठात यो प्रस्ताव आएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । अहिलेको कानुनमा दल विभाजनका लागि पार्टीको केन्द्रीय समिति र संसदीय...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय