जेठ ०३, २०८१, बिहीबार
               

संवैधानिक परिषदसम्बन्धी अध्यादेश (पूर्णपाठ)

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद‍्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् । 


कस्तो लाग्यो ?

यो पनि