जेठ ०२, २०८१, बुधबार
               

नयाँ अध्यादेश जारी गरी बसेको संवैधानिक परिषद बैठकमा के भयो ?

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका सिटहरूमा नियुक्ति सिफारिसबारे छलफल भएको छ ।

राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाका अनुसार नयाँ संवैधानिक अध्यादेश जारी भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ करिब दुई घन्टा सोबारे  छलफल भएको हो ।

यसका अलवा उनले आजको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिबारे छलफल भएको बताए । 

परिषद् बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना उपस्थित थिए ।

यो पनि