बैशाख १७, २०८१, सोमबार
               

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । 

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा स्रोतले जनाएको छ । 

यसैबीच, बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएका छन् ।

अध्यादेश फिर्ता लिन ओली सहमत भएसँगै संसदको विशेष अधिवेशनको माग पनि फिर्ता हुने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि