जेठ ०४, २०८१, शुक्रबार
               

नियमित मन्त्रिपरिषद बैठक सम्पन्न

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नियमित मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका थिए । सो बैठक बिहान ९ बजेबाट सुरु भएको थियो । 

मन्त्रिपरिषद् बैठकमा सहभागि एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले ११ बजे सर्वदलीय बैठक डाकेका कारण चाँडै नै मन्त्रिपरिषद बैठक बसेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

यो पनि