काठमाडौं । सरकारले रिक्त संवैधानिक निकायका ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । सरकारले संसद विघटन गरेकै दिन संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार ४५ जनालाई सिफारिस गरेको हो ।
सिफारिस नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ ।
कुन आयोगमा को? यस्तो छ,सिफारिस नामावली
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख- प्रेम राई
सदस्य- जयबहादुर चन्द,
किशोर सिलवाल
निर्वाचन आयोग
आयुक्त- रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष- टपबहादुर मगर
सदस्य- मनोज दुवाडी
सूर्य ढुंगेल
लिली बस्नेत थापा
मीहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग
जुद्ब गुरुङ
अम्मरराज मिश्र
महिला आयोग
अध्यक्ष- कमला पराजुली
सदस्य- कृष्णकुमारी पौडेल
विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग
अध्यक्ष- देवराज विक
सदस्यह- मीना सोब
पर्शुराम रम्तेल
तुन्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष- रामप्रसाद खत्री
सदस्य-रामचन्द्र जोशी
रामकृष्ण तिमिल्सिना
हरिदत्त जोशी
आदिवासी जनजाती आयोग
अध्यक्ष- रामबहादुर थापा
सदस्य- मिनश्रीस मगर
मेन्चुङ लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्य- जिवत्स साह
रेणुदेवी साह
विजय गुप्ता
थारु आयोग
सदस्य- विकास चौधरी
वविता चौधरी
सुवोध सिंह
भोलाराम चौधरी
मुस्लिम आयोग
सदस्य- महमुद्दिन अली
मिर्जा अरसद बेग