जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनबारे छलफल

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेकाे संसद विघटन राष्ट्रपतिबाट स्वीकृत भएसँगै प्रधानमन्त्रीले आगामी निर्वाचनका लागि छलफल सुरु गरेका छन् । 

निर्वाचन आयोगका आयुक्तहरूसँग उनले बालुवाटारमा छलफल गरेका हुन् । छलफलमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तहरू सहभागी भएका छन् । 

आज संसद विघटन भई बैसाख १७ गते पहिलो चरण र बैसाख २७ गते दोस्राे चरणकाे निर्वाचन तय भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि