जेठ ०३, २०८१, बिहीबार
               

संसद विघटनको सिफारिस भएपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन् । 

आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेका हुन् । 

सत्तारुढ नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड आकस्मिक रुपमा बालुवाटार पुगेका हुन् ।

संसद विघटनको प्रस्तावसँगै सत्तारुढ नेकपाले विघटनको बाटो समात्ने र देश अस्थिरतामा जाने नेताहरूको प्रारम्भिक टिप्पणी छ ।


कस्तो लाग्यो ?

यो पनि