जेठ ०२, २०८१, बुधबार
               

संंसद विघटनपछि परामर्श गर्दै सभामुख

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपतिले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटा संसद सचिवालयका महासचिव भरतराज गौतमसहित सचिवहरूसँग छलफलमा जुटेका छन् । 

सचिवालयमा छलफल सकेर कानून व्यवसायीसँग परामर्श लिने तयारी भइरहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको कार्यकाल अर्को निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिनसम्म कायम रहन्छ ।


कस्तो लाग्यो ?

यो पनि