जेठ ०२, २०८१, बुधबार
               

नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसदमा  प्रस्ताव दर्ता

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीलाई प्रधानम्नत्रीबाट हटाएर कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव दर्ता गरेका छन् । 

आइतबार संसद सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको र अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव दर्ता भएको हो । 


कस्तो लाग्यो ?

यो पनि