जेठ ०३, २०८१, बिहीबार
               

संसद विघटनको सिफारिसपछि नेकपा प्रवक्ताको यस्तो आक्रोश

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

संसद विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्रीको घोषणा अलोतान्त्रिक भएको प्रवक्ता श्रेष्ठको टिप्पणी छ । 

प्रधानमन्त्री ओलीको उक्त निर्णय नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय भएको भन्दै प्रवक्ता श्रेष्ठले उक्त निर्णय लागू हुन नसक्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि