जेठ ०७, २०८१, सोमबार
               

ओली र बादलबीच भेटवार्ता

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच वालुवाटारमा भेटवार्ता भएको छ ।  

ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । 

मंगलबार र बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले बादललाई पुल्चोकस्थित मन्त्रीनिवासमै गएर भेटेका थिए । संसद विघटन गर्नु अघिल्लो दिन गत शनिबार ओलीले बादललाई निवासमै गएर सहयोेग गर्न आग्रह गरेका थिए। 


कस्तो लाग्यो ?

यो पनि