जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सुरु

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सांसद सम्मिलित संसदीय दलको बैठक सुरू भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने कार्यसूची रहेकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि