जेठ ०७, २०८१, सोमबार
               

चिनियाँ प्रतिनिधिमण्डल र वरिष्ठ नेता खनालबीच भेटवार्ता

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटघाट भएको छ । अहिले भेटघाट जारी रहेको वरिष्ठ नता नेपालकाे सचिवालयले जानकारी दिएको छ ।

आइतबार उक्त प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो भने आज प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि