बैशाख १५, २०८१, शनिबार
               

बालुवाटार बैठकमा बादल सहभागी

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल' ओली पक्षमै लागेका छन् । 

बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन् ।

उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए ।

त्यसपछि पौने २ बजे सुरु भएको बैठकमा थापा सहभागी भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि