मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रामबहादुर थापा
गृहमन्त्री थापाले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
पदमुक्त भएको केही घण्टाभित्रै रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त भएका छन् । पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारवाही गरेपछि आजै थापाको राष्ट्रिय सभा सदस्य र मन्त्री पद खोसिएको थियो । राष्ट्रिय सभा सदस्य पदमुक्त भएका थापालाई प्रधानमन्त्रीको...
सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन आवश्यक : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
चैत १८, २०७७
गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । आज गृह मन्त्रालयमा आव २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले समृद्ध नेपाल सुखी नेपालीको...
रेशम चौधरी रिहाइ धर्नास्थलमै पुगे गृहमन्त्री थापा
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । निलम्वित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्नामा बसेका थारु अगुवासँग भेटका लागिगृहमन्त्री रामबहादुर थापा धर्नास्थलमै पुगेका छन् । निलम्वित सांसदको रिहाइको माग गर्दै धर्नामा बसेका थारु कल्याणकारीसभामा पुगेका गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता...
संसद् पुनर्स्थापना भए प्रतिक्रान्ति हुन्छ: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । ओली समूह(नेकपा) कानेता तथा गृहमन्त्री रामबहादुर थापालेबादल ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएकाछन् । राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् ।संसद पुनर्स्थापना भएमुलुकमा प्रतिक्रान्ति...
आगामी निर्वाचन : सुरक्षामा जुट्न सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना...
बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने गृहमन्त्रीको आश्वासन
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ । गृह मन्त्रालयमा आज बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै...
गृहमन्त्रीले भने- 'राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ'
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको...
जनादेशबाट बन्ने नयाँ संसदले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्छ : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । ओली नेतृत्वको नेकपासचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालेप्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताएका छन् । आफूहरुपार्टी फुट, गुट, अस्थिरताविरुद्ध र संमृद्धि र विकासका पक्षमा भएको...
नेकपाबाट एउटा गुट अलग भएको हो - बादल
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका छन् । 'प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर...
बालुवाटार बैठकमा बादल सहभागी
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल' ओली पक्षमै लागेका छन् । बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन् । उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए...
ओली समूहतिरै गृहमन्त्रीको 'ग्रिन सिग्नल'
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन हुँदा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामै रहने निष्कर्षमा पुगेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको...
प्रचण्डसँगको छलफलपछि गृहमन्त्रीको मुड चेन्ज, गएनन् बालुवाटार
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रिय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा उपस्थित भएका छैनन् । केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा नगएका गृहमन्त्री थापा पुल्चोकस्थित...
बलात्कार घटनामा संवेदनशील बन्न गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । अहिले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरलेअपराधिकघटनाहरूबढ्न सक्ने भन्दै निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीलाई निर्देशन दिएका छन् । साथै पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै बलात्कार घटनाप्रति संवेदनशील...
दार्चुला पुगेर गृहमन्त्रीले भने- 'सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन'
नेपाल फ्ल्यास
असोज १०, २०७७
दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।...
बागलुङ उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा अवतरण
रासस
भदौ १८, २०७७
बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्रीरामबहादुर थापा सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत...
नेपाली भूमि अतिक्रमणको विषयमा गृहमन्त्री थापाको यस्तो तर्क
रासस
बैशाख २८, २०७७
गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने बताएका छन्। त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उनले चीनले सहमति नजनाउने हो भने त्यस सडकको खास औचित्य नहुने...
पार्टीभित्र विवाद गराइएकाे हाे, देश मध्यावधि चुनावमा जाँदैन : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन १७, २०७६
गृहमन्त्री रामबहादुर थापाले देशमा मध्यावधि चुनाव हुने हल्ला गलत भएको बताएका छन् ।केही दिनयता सञ्चारमाध्यम तथा भएका पछिल्ला घटनाक्रमका कारण सरकार ढल्ने, नयाँ सरकार गठन हुने र मुलक मध्यावधि निर्वाचनमा जाने समाचार बाहिरिएको भन्दै उनले देश मध्यावधि चुनावमा जाने विश्लेषण...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय