जेठ ०७, २०८१, सोमबार
               

ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्नेकाे संख्या बढ्दै

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहले केन्द्रीय सदस्य विस्तार गरेकाे केही दिनमै दप अस्वीकार गर्नेकाे संख्या बढ्दै गइरहेकाे छ । 

हालसम्म केन्द्रीय कमिटीमा बस्‍न अस्वीकार गर्ने नेताहरूकाे संख्या २ दर्जनपुगेकाे छ । । ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो । 

ओली समूहमा बस्‍न इन्कार गर्नेहरू :

  1.  डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
  2. गोपाल बुढाथोकी, झापा
  3. जसमाया गजमेर–प्रदेश १, सामाजिक विकास राज्यमन्त्री 
  4. उषाकला राई – प्रदेश सभा १ सदस्य
  5. राम दंगाल – खोटाङ
  6. सुन्दर विक - नेकपा बारा जिल्ला सचिव
  7. कल्याणी चौधरी - बारा, प्रदेश सदस्य
  8. कमलेश झा– नेकपा प्रदेश २ सदस्य
  9. बृहस्पति अधिकारी - नवलपरासी
  10. जागेश्वरीदेवी चौधरी - तिलोत्तमा नगरपालिका उपप्रमुख
  11. अमरबहादुर डाँगी -
  12. टीकाराम खडका - दाङ
  13. नेत्र पन्थी - रुपन्देही 
  14. नन्दकिशोर ढकाल - रुपन्देही
  15. देवी बस्याल - पाल्पा 
  16. अशोक शाही
  17. कमल श्रेष्ठ - पाल्पा 
  18. यज्ञ वोगटि - अछाम 
  19. गगन विष्ट – गुल्मी 
  20. भैरे कामी -  अछाम
  21. भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य 
     

कस्तो लाग्यो ?

यो पनि