जेठ ०७, २०८१, सोमबार
               

नेकपामा नेता तानातन (२१जनाले छाडे ओली पक्ष सूचीसहित )

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटन भएसँगै नेकपा दुई धारमा विभाजन भएको छ । औपचारिक रुपमा पार्टी विभाजन भएको घोषणा नभए लगभग नेकपा दुई पार्टीमा विभाजन हुने पक्का भएको छ । 

पुस ५ मा राष्ट्रपतिले संसद विघटन भएको घोषणा गरेसँगै दुई धारमा देखिएको नेकपामा यतिखेर नेता तथा कार्यकर्ता तानातान प्रक्रिया जारी छ ।

बिहीबार नेपाल-दाहाल पक्षीय  केन्द्रीय कमिटी बैठकमा सो समूहको संसदीय दलका नेता तथा अध्यक्ष दाहालले बादलाई आफ्नो पक्षमा ल्याउन नसकेको भनी स्विकारे । तर, उनले केपी शर्मा ओलीको धारमा रहेका केही नेता आफ्नो पक्षमा रहेका आफ्नो धारमा आएको बताए ।

यस्तो छ, ओलीलाई छाड्नेहरुको नामावली

१)  डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२)  गोपाल बुढाथोकी, झापा
३)  जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री 
४)  सुन्दर विक - नेकपा बारा जिल्ला सचिव
५)  कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६)  भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य 
७)  वृहस्पति अधिकारी - नवलपरासी
८)  जागेश्वरीदेवी चौधरी - तिलोत्तमा नगरपालिका उपप्रमुख
९)  अमरबहादुर डाँगी - प्रदेशसभा सदस्य 
१०)  टीकाराम खड्का - दाङ, अध्यक्ष
११)  नेत्र पन्थी - रुपन्देही 
१२)  नन्दकिशोर ढकाल - रुपन्देही
१३)  देवी बस्याल - पाल्पा 
१४)  अशोक शाही
१५)  कमल श्रेष्ठ - पाल्पा 
१६)  यज्ञ बोगटी - अछाम 
१७)  कल्याणी चौधरी - बारा, प्रदेश सदस्य
१८)  भैरे कामी -  अछाम
१९)  राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग 
२०)  गगन विष्ट – गुल्मी

२१) उषाकला राई

यो पनि