जेठ ०७, २०८१, सोमबार
               

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूह आन्दोलनमा जाने

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा भएकाे संसद् विघटनविरुद्ध आन्दोलनामा जाने प्रचण्ड-नेपाल समूहको नेकपाले निर्णय गरेको छ ।

आज सम्मन्न केन्द्रीय कमिटीको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हाे । बैठकमा कुल ४४७ जना केन्द्रीय सदस्यमध्ये ३१५ सदस्य उपस्थित बैठकबाट ओलीलाई अध्यक्ष पदबाट हटाएउने समेत निर्णय गरेको हो । 

साथै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि