जेठ ०७, २०८१, सोमबार
               

सरकारले प्रगति विवरण सार्वजनिक गर्ने

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले हालसम्मको प्रगति विवरण जारी गर्ने भएकाे छ । पराराष्ट्रमन्त्रीसमेत रहेकाे ओली समूहका नेकपा प्रवक्ता प्रदीप ज्ञवाली सरकारले हालसम्म गरेका प्रगति विवरण पेश गर्ने बताएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहको बैठकपछि ज्ञवालीले सरकारले हालसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीकाे अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि