जेठ ०७, २०८१, सोमबार
               

माधव-प्रचण्डपक्षीय नेकपाको अध्यक्षमा नेपाल चयन

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । माधव-प्रचण्डपक्षीष केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाल चयन गरेको छ ।

मंगलबार नयाँबानेश्वरस्थित कार्की ब्यांक्वेटमा बसेको सो पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाइ माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको हो । 

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए । सो पक्षमा नेपाल अध्यक्षमा चयन भएसँगै दुई अध्यक्ष रहनेछन् । सो बैठकमा ३१० केन्द्रीय सदस्यको उपस्थिति थियो । 

यो पनि