जेठ ०७, २०८१, सोमबार
               

ओलीलाई अध्यक्षबाट हटाउने माधव-प्रचण्ड पक्षीय केन्द्रीय कमिटीको निर्णय

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

संसद विघटनपछि स्थायी कमिटीको बैठकले सिफारिस गरेको सो प्रस्तावलाई मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले पारित गरेको हो ।नेपाल-दाहालपक्षीय केन्द्रीय कमिटीको बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३१० भन्दा बढी सदस्य सहभागी छन् ।  


कस्तो लाग्यो ?

यो पनि