बैशाख ०७, २०८१, शुक्रबार
               

सर्वोच्चको फैसलाले दुई पार्टीलाई २०७५ जेठ ३भन्दा अघि पुर्‍यो: मन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । पराष्ट्रमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीलाई २०७५ जेठ ३भन्दा अघि पुर्‍याएको बताएका छन् ।

सर्वोच्च अदालतले यसअघि ओली-दाहालले ने‍तृत्व गरेको नेकपा ऋषि कट्टेलको हो भनी फैसला गरेसँगै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सो बताएका हुन् । 

पराष्ट्रमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले पूर्वएमाले र पूर्वमाओवादीबीच वैज्ञानिक ढंगले पुन: गर्ने अवसर मिलेको बताएका छन् । 

यसका अलवा सर्वोच्चको फैसलाले पूर्वमाओवादी र पूर्वएमालेबीच पुरानो स्थितिबाट माथि उठेर एकता गर्ने अवसर आएको उनले बताए । 

यो पनि