बैशाख २८, २०८१, शुक्रबार
               

सैद्धान्तिक रुपमा विभाजित नेकपा सांसद संसद् बैठकमा एकैतिर बस्ने

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कानुनी रुपमा दुई खेमामा विभाजित, तर कानुनी रुपले एकै पाटी नेकापका सांसद एकै पक्षको बेन्चमा बस्ने भएका छन् । 

संसद् सचिवालयका अनुसार हाल नेकपा दुई धारमा देखिएका सांसद फागुन २३ मा बस्ने प्रतिनिधिसभा बैठकको बैठकमा सत्तापक्षकै बेन्चमा बस्ने भएका हुन् । 

संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ। 

पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै नेकपामा दाहाल-नेपाल समूहले एक खेमाको नेतृत्व गरेका छन् भने अर्को खेमाको नेतृत्व स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । संसद् विघटनयता दुई पक्ष कहिल्लै नभेटिने गरी उत्तरी ध्रुव र पश्चिमी ध्रुवझै विभाजित छन् । 


कस्तो लाग्यो ?

यो पनि