कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#संसद
यस्तो छ आज प्रतिनिधिसभा बैठकको कार्यसूची
नेपाल फ्ल्यास
असार ३१, २०८०
प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने...
ससद् अवरोध हटाउने बाटो के होला ?
नेपाल फ्ल्यास
पुस ०७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् सहज रूपमा सुचारु हुन सकेको छैन । संसद् बैठकमा एमाले सांसदहरूको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले 'जबरजस्ती' संसद् चलाइरहेका छन् । प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका सांसदमा हुनु पर्ने भए पनि एमाले...
प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पेस गरिएको छ । साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त...
दुई सातालाई संसद् बैठक स्थगित
नेपाल फ्ल्यास
असोज २५, २०७८
प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् । सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । साथै मधेसी आयोगको...
'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन'
नेपाल फ्ल्यास
असोज २५, २०७८
प्रतिनिधिसभाको बैठकमा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले देश लुट्न पाइँदैन, गोली हान्न...
प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच विधेयकमाथि छलफल चलेको थियो । नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले यो प्रस्ताव फिर्ता लिने मौका दिए...
राष्ट्रिय सभाको बैठक असोज ७ गते बस्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७८
राष्ट्रिय सभाको अर्काे बैठक ७ असोजमा बस्ने भएको छ । मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन...
४ असोजसम्मका लागि संसद् बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २९, २०७८
प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ...
सभामुखले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद्बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा...
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रतिनिधिसभाको आजको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती अध्यादेश सदनको...
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्टमघेराउ गरेका थिए। लगातारको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरे। एमालेले...
विरोधका बीच संसदमा दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक भदौ २५ गते
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । यसअघि नेकपा एमालेको...
१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ २३, २०७८
प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ । एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका...
संघीय संसदमा आजबाट दुई नयाँ दलकाे प्रवेश
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट दुईवटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल बिभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन्...
बलात्कारीलाई कारबाही होस् : सांसद
नेपाल फ्ल्यास
साउन १३, २०७८
राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या...
प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । पहिलोपटक...
राष्ट्रियसभा बैठकमा नागरिकतालगायत १६ अध्यादेश पेश
नेपाल फ्ल्यास
असार १७, २०७८
राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८...
राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार खोसियो : सभामुख सापकोटा
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालेराष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप लागेरनबस्नेबताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने...
संसद् विघटनसम्बन्धी निर्णयमा राष्ट्रपति र प्रधानमन्त्रीको नियत खराब : अधिवक्ता शर्मा
नेपाल फ्ल्यास
असार ०९, २०७८
अधिवक्ता गोविन्द शर्मासंवैधानिक इजलासमा बहस गर्ने क्रममा बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पारेको जिकिर गरेका छन् । उनले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी निर्णयको नियत खराब रहेको समेत जिकिर गरे । प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय