बैशाख २४, २०८१, सोमबार
               

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

आजको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्टम घेराउ गरेका थिए। लगातारको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरे।

एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई सभामुखले कारबाहीको सूचना ननिकालेर दल विभाजनमा भूमिका खेलेको उनीहरूको आरोप छ।

बुधबार बसेको संसद् बैठक पनि एमालेले अवरोध गरेको थियो। 


कस्तो लाग्यो ?

यो पनि